४ कार्तिक २०८३, बुधबार

राँगासँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बर्दिया, १३ फागुन । बर्दियाको राजापुरमा राँगा र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

ना ६२ प ८०३९ नम्बरको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका ३ का २७ बर्षीय दामोदर खनालको मृत्यु भएको हो ।

सडकमा रहेको राँगासँग बिहीबार राति राजापुर ८ भोगपुरमा एक आपसमा ठोकिक्दा घटनास्थलमै खनालको मृत्यु भएको हो । दुर्घटनामा परि मोटरसाइकल पछाडि बसेका सुभम यादव घाइते भएका छन् ।