शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

युरोपा लिगमा टोटनह्यामसँग आरजेड पेलेट्स पराजित, अन्तिम १६ मा प्रवेश

दैनिक नेपाल २०७७ फागुन १३ गते ७:४८

लण्डन, १३ फागुन । टोटनह्याम युरोपा लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

अन्तिम ३२ को दोस्रो लेगमा बुधबार राति आरजेड पेलेट्स डब्लुएसीलाई ४–० ले पराजित गरेको टोटनह्यामले समग्रमा ८–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो । अवे मैदानमा भएको पहिलो लेगमा टोटनह्याम ४–१ ले विजयी भएको थियो ।

बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा अल्भेस मोराइजले दुई ९५३, ८३ औँ मिनेट० तथा डेल अली ९१० औँ० र ग्यारेथ बेलले ९७३ औँ मिनेट० एक–एक गोल गरे ।

प्रतिक्रिया
सम्बन्धित