४ कार्तिक २०८३, बुधबार

कोइला खानीमा पुरिएर एक जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, ११ फागुन । दाङको घोराही उपमहानगरपालिका–१९ राम्चेस्थित कोईला खानीबाट कोइला निकाल्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ ।

खानीमा पुरिएर घोराही सोमबार उपमहानगरपालिका–१९ तिरसाङका ४५ वर्षीय मोहन लाल बिकको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।