बिहीबार, १३ फागुन २०७७
DainikNepal.com
बिहीबार, १३ फागुन २०७७

कोइला खानीमा पुरिएर एक जनाको मृत्यु

दैनिक नेपाल २०७७ फागुन ११ गते १३:३०

सांकेतिक तस्वीर

दाङ, ११ फागुन । दाङको घोराही उपमहानगरपालिका–१९ राम्चेस्थित कोईला खानीबाट कोइला निकाल्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ ।

खानीमा पुरिएर घोराही सोमबार उपमहानगरपालिका–१९ तिरसाङका ४५ वर्षीय मोहन लाल बिकको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित