शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

दैनिक नेपाल २०७७ फागुन १० गते १६:२४

काठमाडौं, १० फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

जबरालाई भेट्न प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् ।

उनीहरुको भेटका सम्बन्धमा केही नखुलाइए पनि वर्तमान परिस्थितिलाई लिएर यो भेटवार्तालाई निकै महत्व र अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित