४ कार्तिक २०८३, बुधबार

अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको बीमा गर्ने/गराउने उद्देश्यअनुरुप उक्त सम्झौता भएको हो ।

सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले हस्ताक्षर गरेका छन् ।