८ कार्तिक २०८३, आइतबार

कोरोनाविरुद्धको चीनको खोपलाई नेपालमा अनुमति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । औषधि व्यवस्था विभागले बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।

विभागले भेरोसेल नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो । विभागले जारी गरेको सूचनामा १६ जनवरी, २०२१ मा सो खोपलाई अनुमति दिएको उल्लेख छ ।