१० कार्तिक २०८३, मंगलबार

काठमाडौंको रानीबारी क्षेत्रमा दिनभरि बिजुली जाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । काठमाडौंको रानीबारी क्षेत्रमा बिहीबार बत्ती जाने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरअन्तर्गत रानीबारी क्षेत्रमा हाइटेन्सन लाइनको मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ३ घण्टाका लागि लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार बिहान ७ देखि १० बजेसम्म रानीबारी क्षेत्रमा बत्ती काटिनेछ ।

निर्धारित समयभन्दा अगाडि नै काम सकिएमा त्यसअघि नै लाइन जोडिने पनि प्राधिकरणले जनाएको ।