३ कार्तिक २०८३, मंगलबार

‘चरी सबै उडी गए’मा गोविन्द गुरुङको स्वर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुकेश राईको शब्द रहेको ‘चरी सबै उडी गए’ गीत रिलिज भएको छ ।

गोविन्द गुरुङको स्वर रहेको गीतमा बीबी अनुरागीले संगीत दिएका छन् । एरेञ्ज पनि अनुरागीले नै गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन माओत्से गुरुङले गरेका छन् ।

माओत्से गुरुङ, प्रतीक्षा गुरुङ, विश्वात्मा गुरुङ, निशा गुरुङ, डीबी गुरुङ, सूर्य सुनुवार, आशिष गुरुङ, कुलदीप गुरुङ लगायतको अभियन रहेको छ ।