४ कार्तिक २०८३, बुधबार

नेकपा ओली समूहको विशाल जनसभा बुटवलमा (फोटोफिचर)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले बुटवलमा विशाल जनसभा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सभामा हजारौँको उपस्थिति रहेको छ । प्रदेशस्तरका नेताहरुसहितका नेताहरुको सम्बोधनमा बुटवल आउने चारैतिरबाट विशाल जुलुस समेत निकालिएको थियो ।