८ कार्तिक २०८३, आइतबार

गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई दिइरहेको बैकिंङ्ग सेवा तथा सुविधाहरूलाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि पोखरा– १ वगरस्थित शाखा कार्यालयबाट लकर सुविधा दिएको छ ।

लकर सुविधा आइतबारबाट सञ्चालन भएको विज्ञप्तिमा उल्लेख छ । बैंकद्वारा आयोजित उक्त कार्यक्रमको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गरिमा विकास बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा परिधिमा बसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो शाखा विस्तार गरि देशभरि सेवा दिएको छ ।