काठमाडौं । बालकलाकारद्वय सचिन परियार र रविना बसेलको स्वर रहेको ‘माया बुनेर’ बोलको गीत रिलिज भएको छ । गीतमा गणेश अधिकारी र प्रवीषा अधिकारीले स्वर दिएका छन् ।
लोक दोहोरी गीतमा गणेश अधिकारीको शब्द र संगीत रहेको छ । गीतको एरेञ्जर महेन्द्र भण्डारीले गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । सारिका केसी, विजय पुन, सचिव परियार, रविना बसेल र सन्तोष मगरातीले अभियन गरेका छन् ।















प्रतिक्रिया