२ कार्तिक २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग क्रिस्टल प्यालेस पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत क्रिस्टल प्यालेससँगको खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।

क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै लिड्स युनाइटेड विजयी भएको हो । जितसँगै लिड्सले एक स्थान सुधार गरेको छ ।

यसअघि ११ औँ स्थानमा रहेको लिड्स युनाइटेड ३२ अंकसहित १० औँ स्थानमा पुगेको हो ।

जारी लिगमा म्यानचेस्टर सिटी ५० अंकसहित पहिलो र म्यानचेस्टर युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।