१० कार्तिक २०८३, मंगलबार

करणी गरेको अभियोगमा पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, २४ माघ । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका ३ घट्टेडाँडा बस्ने ४५ वर्षीय भिम बहादुर मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मोक्तानले ती महिलालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।