१२ कार्तिक २०८३, बिहिबार

काठमाडौँमा पानी परेपछि चिसो बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ माघ । काठमाडौँमा अपरान्ह वर्षा भएको छ । केही दिनदेखि मौसममा बदली भइरहेकोमा शनिबार पानी परेको छ ।

पानी परेपछि काठमाडौँ चिसो बढेको छ । काठमाडौँ आसपासका उच्च पहाडी क्षेत्रमा हिजोदेखि हिँउ पर्न सुरु भएको छ ।