४ कार्तिक २०८३, बुधबार

सरकारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । समयअगावै प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सुभेच्छुक संस्थाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भएकाले विरोध गरेको बताइएको छ । निर्वाचनको पक्षमा लाग्ने वा प्रतिनिधिसभा ब्युताउने अभियानमा लाग्ने भन्ने विषयमा कांग्रेसभित्र विवाद चलिरहेको भए पनि कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्दै आएको छ ।

यद्यपि आन्दोलन चर्काउने वा निर्वाचनको तयारीमा लाग्ने भन्ने विषयमा उक्त पार्टीभित्र व्यवहारिक समस्या भने कायमै छ ।