४ कार्तिक २०८३, बुधबार

आमहड्ताल ५ बजेसम्म मात्रै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्ताल ५ बजेपछि खुला हुने भएको छ ।

उक्त समूहका नेता विष्णु रिजालले फेसबुकमार्फत दिएको जानकारी अनुसार बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने छ ।

रिजालद्वारा जारी भिडियो जानकारी हेर्न यहाँ क्लिक गर्नुहोस्–