४ कार्तिक २०८३, बुधबार

बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो, चाँदीको कति ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । बिहीबार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ९१ हजार १०० रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।