२ कार्तिक २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग बर्नली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ मघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ ।

बुधबार राति भएको खेलमा बर्नलीलाई २–० गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै म्यानचेस्टर सिटीको २१ खेलबाट ४७ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४४ अंक रहेको छ ।

तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २२ खेलबाट ४२ अंक छ । गएराति भएको खेलमा लेस्टर सिटीले फुलह्यामलाई पन २(० गोल अन्तरले पराजित गर्यो ।

अर्को खेलमा एभर्टनले लिड्स युनाइटेडलाई २(१ गोलले पराजित गर्दै खेलको छैठौँ स्थानमा उक्लिएको छ ।

ब्राइटेनले लिभरपुललाई १–० गोल अन्तरले र वेष्टह्यामले एस्टोन भिल्लालाई ३(१ गोलले पराजित गरेको छ ।