४ कार्तिक २०८३, बुधबार

आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अलग भएको प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आज निर्वाचन आयोगमा जाने भएको छ ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको बताइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय उक्त समूहले गरेको छ ।