
काठमाडौँ, १९ माघ । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सवोच्च अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ ।
सोमबार प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
आज दर्ता गराइएको निवेदनको पेसी भोलिका लागि तोकिएकाो छ ।
निवदेनमा प्रचण्डले अदालत र न्यायाधीशहरुलाई लक्षित गरि पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी उल्लेख गरिएको छ ।















प्रतिक्रिया