८ कार्तिक २०८३, आइतबार

सुनको मूल्य घट्याे, कति पुग्यो तोलामा ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । वुधबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।

नेपाली बजारमा मंगलबार छापावाल सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले वुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी वुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।