४ कार्तिक २०८३, बुधबार

शनिबार मलेशियाबाट १७ जना नेपालीको शव नेपाल ल्याइयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, १० माघ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका र विभिन्न कारणले उतै मृत्यु भएका १७ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो । उक्त शव ल्याउनकै लागि निगमको जहाज शुक्रबार राति मलेशिया उडेको थियो ।