शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला यसरी सम्पन्न भयो (फोटोफिचर)

दैनिक नेपाल २०७७ माघ ८ गते २०:०४

काठमाडौँ, ८ माघ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

२ दिनको तयारीका बाबजुद सम्पन्न भेलामा देशैभरबाट पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भेलाले गणेश बस्नेतलाई संयोजक चयन गरेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, संचारमन्त्री पार्वत गुरूङ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत नेता कार्यकर्ता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित