शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतले दिएको कोरोनारिुद्धको १० लाख खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

दैनिक नेपाल २०७७ माघ ८ गते १८:३६

काठमाडौँ, ८ माघ । भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्धको १० लाख डोज खोप हस्ताण्तरण गरेका छन् ।

बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीलाई भारतले अनुदानस्वरुप दिएको कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको र कसरी भारत सरकारले नेपाललाई उपलब्ध गराउन सक्छ भन्नेबारे छलफल गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले खोप खरिद गर्न समेत नेपाल तयार रहेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै ओलीले भारत सरकारले बाँकी खोपहरु पनि उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित