२ कार्तिक २०८३, सोमबार

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिनु केही घण्टा अघि ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका हुन् । ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका हुन् ।

विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले केही समयपछि अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् । –एजेन्सी