११ कार्तिक २०८३, बुधबार

भारतले कोरोनाको १० लाख खोप नेपाललाई अनुदान दिने, खाेप बिहीबार आइपुग्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ माघ । भारतले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रायलमा पत्रकार सम्मलेनमार्फत भारतले नेपाललाई कोरोना विरुद्धको खोप दिने जानकारी दिएका हुन् ।

मन्त्री त्रिपाठीले भारतले अनुदानमा दिन लागेको खोप बिहीबार नै काठमाडौँ आउने बताएका छन् । त्यस्तै, कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि आर्थिक, प्राविधिक कानुनी सबै तयारी पुरा भएको पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।