११ कार्तिक २०८३, बुधबार

अब एकताको कुनै सम्भावना छैन: प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब प्रधानमन्त्री ओलीसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् ।

मंगलबार बेलुका एक टेलिभिजनमा अन्तर्वाताका क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली गणतन्त्रको पक्षमा नै नरहेको समेत आरोप लगाए ।