
काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि निर्णय नभइ सकिएको छ ।
मंगलबार पनि सुनुवाई कै क्रम बाँकी रहेकाले कुनै निर्णय नभई हेर्दाहेर्दैमा गएको छ ।
संवैधानिक परिषद्को पूर्ण इजलासमा सुनुवाई सुरु भइरहेको उक्त मुद्दा बहसकै क्रममा रहेकोले हेर्दाहेर्दैमा गएको हो ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगै न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको थियो ।















प्रतिक्रिया