
काठमाडौँ, ६ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तहरुले चिकित्सकमाथि हातपात गरेका छन् ।
अस्पतालको आइसीयुमा उपचाररत बुटवलका ६२ वर्षीयको बिरामीको मृत्यु भएपछि आफन्तले मंगलबार चिकित्सक सविन भण्डारीमाथि गालीगलौज तथा हातपात गरेका हुन् ।
अस्पतालका अनुसार ति बिरामीको आइतबार राती मृत्यु भएको छ ।
त्यहीबेला पनि ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका थिए भने मंगलबार पुनः उनीहरुले चिकित्सकमाथि हातपात गरेका हुन् ।















प्रतिक्रिया