
काठमाडौँ, ५ माघ । प्रचण्ड–माधव नेपाल पक्षको नेकपाले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् ।
बालुवाटारमा प्रचण्ड–माधव पक्षका नेता सुरेन्द्र पाण्डेसहित तीन जना नेताले ओलीलाई स्पष्टिकरण सोध्ने पत्र बुझाएका छन् ।















प्रतिक्रिया