२ कार्तिक २०८३, सोमबार

अमेरिकाले अफगानिस्तान र इराकमा सेनाको सङ्ख्या घटायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिंटन, ३ माघ । अफगानिस्तान र इराक दुवै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ।

दुवै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो।

सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भूभागमा भएका आतङ्ककारी आक्रमणपछि अमेरिकाले अफगानिस्तान र इराकमा अमेरिकी सेना पठाएको थियो। तर यो सङ्ख्या अफगानिस्तान र इराक दुवै मुलुकमा दुई दशककै सबैभन्दा न्यून सैनिक सङ्ख्या हो।