२ कार्तिक २०८३, सोमबार

एथ्लेटिक बिल्वाओले स्पेनिस सुपर कपको फाइनल प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ माघ । एथ्लेटिक बिल्वाओले स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यो सँगै साविकको विजेता रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए पनि फाइनल पुग्न पर्याप्त रहेन । अब एथ्लेटिकले उपाधिका लागि सोमबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।