
काठमाडौँ, २९ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा वुधबार बहस सुरु भएको छ ।
संसद विघटनविरुद्धको विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्नेमा विवाद छ । आजको बहस त्यसमै केन्द्रीत रहने बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रधानलाई राखेका छन् । त्यस्तै, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा रहेको छन् ।















प्रतिक्रिया