३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसअनुसार अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस आधामा राष्ट्रियसभाको चालू अधिवेशन आज आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने छ ।

यो पनि पढ्नुहोस्–