काठमाडौं, २६ पुस । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भए पनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक बकोलाएर उक्त सिफारिस गरेको हो ।















प्रतिक्रिया