१० कार्तिक २०८३, मंगलबार

कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्र उद्घाटन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ पुस । कान्ति बाल अस्पतालको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

५९औँ वार्षिक उत्सवका अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

नयाँ भवन महाराजगन्जस्थित कान्ति बाल अस्पताल परिसरमै निर्माण भएको छ । कान्तिले नेपालमै पहिलो पटक बालबालिका तथा किशोरकिशोरीका लागि मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।