
काठमाडौँ, २२ पुस । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।
वुधबार धनगढीमा पत्रकार सम्मेलनमार्फत बोहराले मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएको जानकारी दिएका हुन् ।
बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित बनेका थिए । बोहरा तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका थिए ।















प्रतिक्रिया