
काठमाडौँ, २१ पुस । काठमाडौँ उपत्यकामा ह्वात्तै वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणमा ५ बुँदे अपील जारी गरेको छ ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै मर्निङ वाकमा ननिस्कन, फाहोर जथाभावी नजलाउन, घरबाहिर ननिस्कन, केही दिन धुलो धुँवा उड्नेखालका कामहरु नगर्न र अत्यावश्यक नभइ सवारी साधन नचलाउन मन्त्रालयले अपील गरेको छ ।
















प्रतिक्रिया