२ कार्तिक २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग लिभरपुल पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २१ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा साउथह्याम्पटनले लिभरपुललाई १–० गोल अन्तरले पराजित गरेको छ । साउथह्याम्टनको जितमा ड्यानि इन्ग्स्ले खेलको दुई मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो । जितसँगै साउथह्याम्टन अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

उसको १७ खेलमा २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३३ अंक छ ।