
काठमाडौं, १३ पुस । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ६५९ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै २७८ जना संक्रमित थप भएका छन् ।
काठमाडौं उपत्यकाभित्र संक्रमित हुनेमा १११ जना महिला र १७६ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यी समाचार पनि पढ्नुहोस्–















प्रतिक्रिया