२ कार्तिक २०८३, सोमबार

चीनमा अन्धाधुन्ध चक्कु आक्रमण, सात जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १३ पुस । चीनमा अन्धाधुन्ध चक्कु आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको पूर्वी क्षेत्रमा सो घटना भएको हो । लिओलिङ्ग प्रान्तको काइयुएन शहरमा भएको सो घटनामा अन्य सात जना घाइते भएका छन् ।

प्रहरीले सो घटनामा संलग्न आक्रमणकारीलाई पक्राउ गरेको सिन्ह्वाले जनाएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।