
भोजपुर, १२ पुस । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका–६ खोलाखर्कका २८ वर्षीय प्रकाश पाण्डे पक्राउ परेका छन् ।
स्थानीय प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । पाण्डेले ती बालिकालाई पुस ४ गते ललाईफकाई जबरजस्ती करणी गरेको प्रहरी चौकी मानेभञ्ज्याङले बताएको छ ।















प्रतिक्रिया