३ कार्तिक २०८३, मंगलबार

पुस १७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष यही पुस १७ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

नयाँ मन्त्री नियुक्तिपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकको सिफारिस गरेको हो । प्रतिनिधि सभाको विघटन भएको सन्दर्भमा सरकारले राष्ट्रिय सभाको बैठकको सिफारिस गरेको हो ।

यसअघि मन्त्रपरिषद्कै सिफारिसमा गत असार १८ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।