३ कार्तिक २०८३, मंगलबार

सृष्टि खड्का र विजु पार्की अभिनित म्यूजिक भिडियो सार्वजनिक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सृष्टि खड्का र विजु पार्की अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘चल्छ’ बोलको गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ । गीत सुन्दा र हेर्दा निकै रोमाञ्चक लाग्छ । बसन्त सापकोटाको शब्द संगीत रहेको गीतमा सापकोटा र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्देशन गरेको म्यूजिक भिडियोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन् ।

म्यूजिक भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप छ ।

हेर्नुहोस् भिडियो–