१० कार्तिक २०८३, मंगलबार

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कञ्चनपुर, ९ पुस । पुनर्वास नगरपालिका ६ टाउनबजार बस्ने ३५ वर्षीया गीता देवी थापाको आगो ताप्ने क्रममा जलेर बुधबार राति मृत्यु भएको छ ।

शरीरमा आगो सल्कीएर गम्भीर घाइते भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।