
काठमाडौँ, ८ पुस । नेकपाका प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चुनेको छ ।
वुधबार नयाँ बानेश्वरमा बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।
प्रस्तावलाई उपस्थित सर्वसम्मतले अनुमोदन गरेका थिए ।















प्रतिक्रिया