१० कार्तिक २०८३, मंगलबार

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलबार साँझ ६ बजे भेटवार्ता भएको हो । नेकपामा विवाद उग्र बनेका बेला उनीहरुबीच भएको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।