
काठमाडौँ, ६ पुस । सानेपामा बसेको सर्वदलीय बैठकले सकारको कदमको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
काँग्रेस पार्टी कार्यालयमा बसेको बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि आवश्यक छलफल गरेरे प्रतिवादको निर्णय लिने जनाइएको छ ।
तीन दलले पार्टीमा आन्तरिक छलफल गरेर के कस्ता कार्यक्रम तय गर्ने निर्णय भएको सहभागी एक नेताले जनाएका छन् ।
दलहरुको आफ्नै बैठकले रणनीति तय गरेर संसद विघटनको प्रतिवाद गर्ने जनाएका छन् ।
बैठकमा ओलीइतरको नेकपा, काँग्रेस र राजपासहितका नेताहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया