३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बाेधन गर्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनका कारण र भावी दिशाका बारेमा जानकारी दिने उद्देश्यसहित प्रधानमन्त्री ओलीले देशवासीको नाममा सबोधन गर्न लागेका हुन् ।

आफूनिकट निवर्तमान सांसदहरूको भेला सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले यससम्बन्धी जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।