
काठमाडौं, ६ पुस । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणाविरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट निवेदन परेको छ ।
ती सबै रिटहरु दर्ताको प्रक्रियामा रहेको बताइएको छ ।
अधिवक्ता लोकेन्द्र वली, पदम खत्रीलगायतले दिएका रिट दर्ता भइसकेको समेत बताइएको छ । अधिवक्ता वली लगायतले दिएका तीन वटा रिट हिजै सर्वोच्चमा पेश भएका थिए ।















प्रतिक्रिया